Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
13
13
text
stringlengths
30
1.68k
char_length
int32
30
1.68k
word_count
int32
1
258
devanagari_ratio
float32
0.5
0.99
source
stringclasses
1 value
train_0000000
वैशाख २१ – आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
83
14
0.8313
cc100-ne
train_0000001
घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो ।
154
23
0.8571
cc100-ne
train_0000002
सन् २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएपछि एथ्लेटिको पहिलो पटक युरोपियन फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
135
20
0.8593
cc100-ne
train_0000003
प्रशिक्षक विङगरले युरोपियन खेलमा सफलता हात पार्न सकेनन् । प्रिमियर लिगमा राम्रो प्रदर्शन निकाल्न नसकेपछि प्रशिक्षकका रुपमा उनको ठूलो आलोचना भएको थियो । जसका कारण उनले इमिरेट्स छोड्ने निर्णयमा पुगेका थिए ।
204
32
0.848
cc100-ne
train_0000004
आर्सनलको प्रशिक्षकका रुपमा उनले तीन वटा प्रिमियर र सात वटा एफ ए कपको उपाधि जिते पनि युरोपियन प्रतियोगितामा भने २१ सिजनमा दुई पटक मात्र फाइनल प्रवेश गरेका छन् ।
159
29
0.8239
cc100-ne
train_0000005
प्रधानमन्त्री ओलीले भोली गण्डकी प्रदेशसभामा सम्बोधन गर्ने
57
7
0.8947
cc100-ne
train_0000006
प्लास्टिक प्रयोग गरेर पोखरामा सडक पिच
37
6
0.8649
cc100-ne
train_0000007
नेपाल इन्जिनियर दिवस भव्यताका साथ मनाउने तयारी
46
7
0.8696
cc100-ne
train_0000008
'जनतासँग प्रधानमन्त्री' कार्यक्रम आज साँझ ९ बजेदेखि, एकैसाथ चार च्यानलबाट प्रसारण हुने
86
12
0.8372
cc100-ne
train_0000009
राती जोगी ले फुक्ने फेरी के हो र किन फुक्छन त ? हेर्नुहोस (भिडियो सहित)
71
15
0.7606
cc100-ne
train_0000010
भोलि आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
74
11
0.8649
cc100-ne
train_0000011
काठमाडौं, २७ पुस । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो ।
198
31
0.8384
cc100-ne
train_0000012
नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
215
33
0.8512
cc100-ne
train_0000013
दुई वर्षअघि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका छन् ।
228
34
0.8421
cc100-ne
train_0000014
सम्पूर्ण परीक्षण सफल भएपछि अब व्यावसायिक सञ्चालन गरिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले 'नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक'को औपचारिक उद्घाटन गर्ने टेलिकमले जनाएको छ ।
304
45
0.8487
cc100-ne
train_0000015
अघिल्लो वर्ष हङकङमा भएको सम्झौता कार्यक्रममा सिटिजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए ।
242
36
0.8512
cc100-ne
train_0000016
नले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको छ । यसका लागि चीनले नेपालसँगको अर्को कुनै एक नाकाबाट समेत इन्टरनेटमा आबद्धता हुन चाहेको टेलिकमका एक अधिकारीले बताए ।
234
37
0.8462
cc100-ne
train_0000017
'चीन र भारतबीच सिक्किमबाट इन्टरनेट आबद्धता थियो, तर सुरक्षाका कारण त्यसलाई बन्द गरिएको छ,' उनले भने, 'चीनले नेपाल हुँदै भारत र दक्षिण एसियाली मुलुकमा जोडिन चाहेको बताउँदै आएको छ ।'
180
30
0.8
cc100-ne
train_0000018
अब चीनतर्फको नेटवर्क केरुङ, ल्हासा हुँदै हङकङ जोडिनेछ । चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमले जनाएको छ । दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीयसमेत हुने सरोकारवाला बताउँछन् ।
214
34
0.8411
cc100-ne
train_0000019
भारतले ०७२ मा लगाएको नाकाबन्दीपछि नेपालले इन्टरनेट व्यान्डविथका लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएको थियो ।
248
35
0.8629
cc100-ne
train_0000020
संसद् र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबर पुर्याएर चाइना टेलिकम ग्लोबलको अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान–प्रदानका लागि औपचारिक सम्झौता भएको थियो ।
236
36
0.8475
cc100-ne
train_0000021
काठमाडौँ, ३० पुसः नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३/७४ को..
66
10
0.803
cc100-ne
train_0000022
काठमाडौं : शुक्रबारदेखि चिनियाँ बाटो हुँदै नेपालको इन्टरनेट विश्व सञ्जालमा..
76
10
0.8421
cc100-ne
train_0000023
धुलिखेल, २८ पुसः सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्पूर्ण नेपाली..
78
10
0.8462
cc100-ne
train_0000024
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!
34
5
0.8529
cc100-ne
train_0000025
प्रदेश नं २ को राजधानी वीरगञ्जलाई नबनाइएको भन्दै चर्कियो आन्दोलन
64
10
0.8594
cc100-ne
train_0000026
नेपाली कमेडी भिडियो टायम पास भाग ८४ "देवर र भाउजु"
50
10
0.78
cc100-ne
train_0000027
जापानी महिलाहरुकाे छाला राम्रो र गोरो कसरी ? यस्ता छन् उपाय
59
11
0.8136
cc100-ne
train_0000028
आजको राशिफल : बि.स.२०७४ पौष ३० गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी १४ तारिख । नेपाल सम्बत् ११३८ ।
97
21
0.7629
cc100-ne
train_0000029
आजको राशिफल: बि.स.२०७४ पौष २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ जनवरी १२ तारिख । नेपाल सम्बत् ११३८ ।
98
20
0.7755
cc100-ne
train_0000030
यसले ह्यातीलाई जलाउँछ! गम्भीर घटनाहरूको सूचनात्मक पूर्वावलोकन जुन अहिले हो र जुलाईको अन्त्यमा 6 र 7 को समयमा
108
18
0.8148
cc100-ne
train_0000031
[21 जुलाई, 2018] निकारागुआ एक डेनियल ओर्गेगा को समर्पण गर्दैन जसले मान्नुहुन्छ कि देश उनको हो विश्व
99
17
0.7475
cc100-ne
train_0000032
[16 जुलाई, 2018] स्पेनी राज्य को निकायहरु र सुरक्षा बल: थोडा समर्थन मा गरे Sociedad
83
15
0.6145
cc100-ne
train_0000033
[15 जुलाई, 2018] थप इच्छाको साथमा महसुस गर्न जानकारीपूर्ण तरिकामा रोक्नुहोस् पत्रहरू, एपिलोगुज र एपिटाफहरू
106
15
0.7736
cc100-ne
train_0000034
मुख्य पृष्ठविश्वयसले ह्यातीलाई जलाउँछ! गम्भीर घटनाहरूको सूचनात्मक पूर्वावलोकन जुन अहिले हो र जुलाईको अन्त्यमा 6 र 7 को समयमा
124
19
0.8306
cc100-ne
train_0000035
ईन्टरनेट म्युचुअल फंड (आईएमएफ) ले गत फेब्रुअरीमा हस्ताक्षर गरेको कार्यक्रमको भागको रूपमा ईंन्धनको मूल्यमा वृद्धि हाईटियन सरकार द्वारा लिने उपायहरूको एक हो।
155
22
0.8516
cc100-ne
train_0000036
यहाँ मूल सामग्री यी इजाजतपत्र शर्तहरू अन्तर्गत प्रकाशित गरिएको छ: X
67
11
0.8209
cc100-ne
train_0000037
लाइसेन्स सारांश: तपाइँ यो सामग्री प्रतिलिपि गर्न सक्नुहुनेछ, र गैर-व्यावसायिक उद्देश्यहरूको लागि अपरिवर्तित फारममा पुन: प्रकाशित गर्नुहोस्, तपाईंले लेखक (हरू) मा अति अधिक एट्रिब्युशन समावेश गर्नुभएको प्रदान गर्दछ। तपाईं व्युत्पन्न कामहरू सिर्जना गर्न अनुमति छैन।
262
35
0.8435
cc100-ne
train_0000038
यो अजीब कश्मीर हो त्यसैले समाचारहरू केहि नबोल्ने बन्द गर्नुहोस्
63
10
0.8571
cc100-ne
train_0000039
कि तिनीहरू सबै जलाउँछन्, र त्यहाँ मात्र होइन
44
8
0.8182
cc100-ne
train_0000040
तपाईं पहिले जलाउन जाँदै हुनुहुन्छ, मूर्ख, गधा!
46
7
0.8043
cc100-ne
train_0000041
अब हामी सरकार ह्याई पैसा तिर्न सहयोग गर्न चाहन्छौं जुन हामी तिर्न सक्छौं
72
13
0.8333
cc100-ne
train_0000042
होइन, केहि मद्दत गर्दैन मेरो लागि, एउटा कुरा भुकम्प थियो, र अर्को आफ्नो सरकारको मूर्खता हो र आफ्नो मान्छे त जंगली।
114
21
0.7982
cc100-ne
train_0000043
ती मानिसहरू व्यवस्थित हुन चाहँदैनन्, तिनीहरू ग्यासलाई प्रेम गर्छन्, किनकि हैती त्यो अवस्थामा छ
94
14
0.8404
cc100-ne
train_0000044
कुन आदिम कार्य गर्दछ, यो सत्य हो कि त्यहाँ कुनै अख्तियार छैन।
61
12
0.8033
cc100-ne
train_0000045
गार्ड को एक जंगी जहाजको टोली गठन र यति Lambone हामी तिनीहरूले हामीलाई हैटी Verda मा प्रतिबन्ध बिना उत्पादनहरु बेच्न अनुमति यदि हाम्रो विरोधीहरूले हेर्न मद्दत गर्न पहिलो थिए भन्न किनभने हामी तिनीहरूले आफ्नो corduroy मदत भने हेर्न हैटी तिनीहरूलाई पठाउन बिना ती जनावरहरू जमीनमा सबै कुरा फेंकने बिना कि दुर्भाग्यपूर्ण गरीब हतीसहरूले खानुपर्छ।
338
54
0.784
cc100-ne
train_0000046
किनकि जब मैले केहि भन्न चाहान्छु, के तिमी चुप लागेनौ? यदि तपाईं टिप्पणी गर्न चाहनुहुन्छ भने, पढ्न इतिहास पढ्नुहोस्
114
19
0.8158
cc100-ne
train_0000047
तर यदि तिनीहरू आफ्नै देशमा खराब छन् भने यो हामी के हो कि राष्ट्रपति को बिक्री को लागी म के हुनेछ
96
21
0.7917
cc100-ne
train_0000048
त्यो हिटियनहरू हाम्रो इलाकामा प्रवेश गरेर समाप्त गर्न स्क्रिन हुन सक्छ
70
11
0.8571
cc100-ne
train_0000049
संयुक्त राष्ट्रहरू हैतीलाई मद्दत गर्नु पर्छ, किनकि डोमिनिकन गणतन्त्र एक्लै हुन सक्दैन!
86
12
0.8488
cc100-ne
train_0000050
तपाईंले तिनीहरूलाई देख्नुहुनेछ
30
3
0.9333
cc100-ne
train_0000051
तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन।
37
5
0.8919
cc100-ne
train_0000052
हाईटियन क्यारिबियन - डोमिनिकन जलिरहेको छ, कसले बन्द गर्नेछ?
59
9
0.8136
cc100-ne
train_0000053
यो वस्तु ट्वीट आत्महत्या साझेदारी: संसारमा हरेक 100.000 12 मान्छे को लागि अनिश्चितकालीन बन्द गर्ने निर्णय र के औसतको बुझाउँछ, तर किनभने मान्छे 45 आउन यसलाई छैन proportionality मा निर्णायक छ [...]
195
32
0.6718
cc100-ne
train_0000054
त्यो वा जो स्पेन को नेतृत्व गर्नु पर्छ, छैन ... न त तिनीहरूले अपेक्षा गरेका छन् ... र हामी धेरै डरलाग्दो छ कि तिनीहरूले धेरै समस्याहरूको लागि ढोका खोल्नेछन्
156
29
0.7756
cc100-ne
train_0000055
यो पृष्ठले कुकीज र अन्य प्रविधिहरू प्रयोग गर्दछ ताकि हामी हाम्रो साइटहरूमा तपाइँको अनुभव सुधार गर्न सक्दछौं। अधिक जानकारी
121
19
0.8512
cc100-ne
train_0000056
सार्वजनिक सुनुवाई _ माप्य दुधकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
73
9
0.863
cc100-ne
train_0000057
काठमाण्डौ / काठमाण्डौ एवं देशका मुख्य मुख्य शहर घुम्दै हुनुहुन्छ र साथसाथै वायरलेस प्रविधिमा आधारित ईन्टरनेट प्रयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने स्काई प्रो एक सहि छनोट हुनसक्छ । १५३ दशमलव ६ केविपिएस डाटा रेटमा ईन्टरनेट प्रयोग गर्न सकिने सुविधा काठमाण्डौ र अन्य धेरै शहरहरुमा हालै नेपाल टेलिकमले विस्तार गरेको छ । डाटा भोलुमको..
335
56
0.8269
cc100-ne
train_0000058
छिटै आधारभूत तथा ल्याण्डलाइन फोन भएकाहरुले पनि मोबाइलको जस्तै १० अंकको नम्बर डायल गर्नुपर्ने भएको छ। नेपाल दूरसञ्चारप्राधिकरणको नयाँ नम्बरिङ योजना लागु भएपछि ल्याण्डलाइन भएकाहरुले छिट्टै नयाँ नम्बर पाउने छन्। नेपालको दूरसञ्चार सेवा नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरणले सबै प्रकारका टेलिफोन नम्बर परिवर्तन गर्ने जनाएको छ। सवै..
329
47
0.8541
cc100-ne
train_0000059
काठमाण्डौ। ल्यापटप, काखमा राखेर चलाउन सकिने सानो आकारको कम्प्युटर यसलाई काखे कम्प्युटर पनि भन्ने गरेको पाइन्छ। कामकाजी व्यक्तिका लागि अति नै आवश्यक साधन हो यो। साना आकारका कम्प्युटर उपकरण जति नै सुविधा सहित आएपनि ल्यापटपको विकल्पका रुपमा भने स्थापित हुन सकेका छैनन्। त्यसैले पनि यो साधन महत्वको छ। नेपालका सन्दर्भमा त लोडसेडिङका कारण..
335
53
0.8358
cc100-ne
train_0000060
समाचारमूलक अनलाइनले पत्रकार आचारसंहिता उल्लंघन गरी जथाभावी सामग्री प्रकाशित गरेको गुनासो बढ्न थालेपछि प्रेस काउन्सिलले अनलाइन सूचीकरण तयारी गरेको छ । काउन्सिलमा सोमबार अनलाइन पत्रकार तथा सञ्चालकसँगको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष बोर्णबहादुर कार्कीले आचारसंहिता पालना भएनभएको अनुगमन गर्न अनलाइनलाई सूचीकृत गर्न लागिएको..
323
41
0.87
cc100-ne
train_0000061
पासवर्ड मोबाइल फोन, इमेल, वेबसाइट, ब्लग, फेसबुक अनि घरको वाइफाइ कनेक्सन, एटीएमकार्ड लगायत अनेकन दैनिक प्रयोगका उपकरण र सेवामा प्रयोग हुने गोप्य शब्द चाबी हो पासवर्ड। डिजिटल सुरक्षाको यो शब्दसँग हामी सबै परिचित छौं। तर पनि हामी मध्ये निक्कै कम मात्र यसको सही प्रयोगबाट सुरक्षित भएका हौंला। नत्र इमेल, फेसबुकका एकाउन्ट हृयाक हुने थिएनन्। न त..
341
56
0.8152
cc100-ne
train_0000062
जब हात्ती चर्पीको लागि खनिएको खाल्डोमा पर्यो यो भिडियो देख्दा कसको मन नरोला र:: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ] - Taja Report
155
28
0.729
cc100-ne
train_0000063
Homeभिडियोजब हात्ती चर्पीको लागि खनिएको खाल्डोमा पर्यो यो भिडियो देख्दा कसको मन नरोला र:: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]
151
25
0.7881
cc100-ne
train_0000064
September 1, 2018 भिडियो Comments Off on जब हात्ती चर्पीको लागि खनिएको खाल्डोमा पर्यो यो भिडियो देख्दा कसको मन नरोला र:: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]
182
32
0.6538
cc100-ne
train_0000065
झापा । झापाका दुई युवा भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर १२ देखि १४ तारिकसम्म हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्मानित हुने भएका छन् ।
140
23
0.8429
cc100-ne
train_0000066
कनकाई नगरपालिका-३, सुरुङ्गाका सुनिल भेटवाल 'साङ्गाई युथ लिडर अवार्ड-२०१६' र राजकुमार कट्टेल 'ग्लोबल युथ अवार्ड-२०१६' बाट सम्मानित हुन लागेका हुन् ।
147
21
0.8095
cc100-ne
train_0000067
त्यस्तै, कट्टेल सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष हुन् । उनी युवा नेतृत्व, उद्यमशिलता र दिगो विकासका लागि युवा लगायतको विषयमा काम गरिरहेका छन् ।
147
24
0.8299
cc100-ne
train_0000068
झापाका दुई युवासहित दमौलीका प्रदिप काफ्लले पनि 'साङ्गाई युथ लिडर अवार्ड-२०१६' पाउँदैछन् । उनी यूनेस्को क्लबसँग आबद्ध छन् ।
122
19
0.8279
cc100-ne
train_0000069
नयाँ दिल्लीको विज्ञान भवनमा हुने कार्यक्रममा विश्वभरिका १ सय ९७ देशका सक्रिय १५ सय युवा अभियान्ता सहभागी हुँदैछन् ।
115
19
0.8435
cc100-ne
train_0000070
'दिगो विकासका लागि युवा' भन्ने नारासहित हुन लागेको सम्मेलनमा जाने नेपाली टोलीको तर्फबाट भेटवालले शुन्य गरिबीको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको नेपाल संयोजक समेत रहेका कट्टेलले बताए ।
202
30
0.8465
cc100-ne
train_0000071
प्योङयाङ – संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ।
126
19
0.8492
cc100-ne
train_0000072
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो ।
234
32
0.8675
cc100-ne
train_0000073
अमेरिकाको प्रस्तावमा त्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ।
254
32
0.874
cc100-ne
train_0000074
सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो। उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ।
206
32
0.8495
cc100-ne
train_0000075
उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउदै लाने जनाएको हो।
219
36
0.8402
cc100-ne
train_0000076
विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ।
190
29
0.8526
cc100-ne
train_0000077
जेठ्,१६,२०७४ ।उज्ज्वल चटर्जी को निर्देशनमा नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा आधारित चलचित्र, बलिउड कि चर्चित र हट नायिका र अहिले बलिवूड को साथ साथै हलिउड मा पनि...
186
29
0.8172
cc100-ne
train_0000078
जेठ्,८,२०७४ । एक पछी अर्को सफल र सन्देश मुलक चलचित्र हरु दर्शक माझ दिन माहिर अभिनेता आमिर खान को लोक प्रियता चारै तिर चुलिदो छ्,यसै शिल्शिला मा चलचित्र 'दंगल'को सफलता पछी भारतीय बलिवूड नायक...
192
34
0.7865
cc100-ne
train_0000079
फागुन,१९,२०७३ ।बलिउड कि नायिका आलिया भट्ट र उनकी आमा निर्देशक महेष भट्ट कि पत्नी श्रीमति सोनी राजदान को हत्या गर्ने धम्की आएको छ ।अण्डरवल्र्ड गिरोहले निर्देशक महेष भट्ट लाई ५० लाख नदिए...
187
32
0.8075
cc100-ne
train_0000080
फागुन,१८,२०७३ ।प्रभु देवाको चलचित्र'एक्शन ज्याक्शन'मा केमियो रोल मा अभिनय गरेका तेलेगु चलचित्र का सुपर स्टार बाहुबली नायक प्रभाषको फिल्मी यात्रा तेलेगु मा मात्र सिमित नभै अब भने बलिवूड...
187
28
0.8182
cc100-ne
train_0000081
केही वर्ष अघि म भारतमा काम गर्थें । स्वदेशमा कुनै अवसर नदेखेपछि जीविकाको लागि भारत जानु मेरो बाध्यता थियो । तर भारतको रोजगारीले धेरै प्रगति होला जस्तो लागेन । त्यसैले खाडीको देश जाने सोच बनाएँ । तर, कहाँ जाने ? कसरी जाने केही थाहा थिएन ।
237
46
0.8017
cc100-ne
train_0000082
तर मेरो छिमेकी दाई सुरक्षित आप्रवासन परियोजना (सामी) मा काम गर्नुहुन्थ्यो । उहाँले मलाई वैदेशिक रोजगारी तथा त्यसका राम्रा र नराम्रा कुराका बारेमा बुझाउनुभएको थियो ।
164
26
0.8354
cc100-ne
train_0000083
उहाँले मलाई विदेश जाने भए सीप सिकेर मात्रै जान सल्लाह दिनुभयो । उहाँकै सल्लाहमा मैले सिसिएस अन्र्तगत सामी परियोजनाको धनगढीमा रहेको सूचना तथा परामर्श केन्द्रले मलाई प्लम्बरको तालिमका लागि काठमाडौ पठायो ।
202
32
0.8465
cc100-ne
train_0000084
एफ स्किलले खाने र बस्ने पैसा नलिई मैले तालिम लिएँ । एफ स्किलले नै मलाई भक्तपुरमा रहेको निखिल मल्टिसर्भिसेज प्रालिमा पठायो । मैले ४५ दिन त्यहाँ प्लम्बरको तालिम दियो । तालिम लिइसकेपछि म आइसिसीले दिएको सूचनाको आधारमा सन् २०१४ को अन्तिमतिर दुवई पुगें । अरु विदेश पुगेदेखि नै दुःख पाएका कुरा सुनेको थिएँ । तर मैले दुवईमा कुनै समस्या भोग्नु परेन ।
341
62
0.8211
cc100-ne
train_0000085
तर, काम नसिकी गएका नेपालीहरुले भने निकै हेपिनुपथ्र्यो । उनीहरुले(मालिक) जे भन्यो त्यही मान्नु पर्ने हुन्थ्यो । भनेको समयमा पारिश्रमि नदिने, भनेकै जस्तो काम पनि नदिने जस्ता व्यावहार गर्थे ।त्यतिबेला मलाई काम सिकेर गयो भने भनेको काम र दाम अनि सुरक्षा पनि पाइँदो रहेछ भन्ने लाग्यो ।
279
47
0.8208
cc100-ne
train_0000086
अरुको दुःख देख्दा काम सिकेर आएको ठीकै भयो भन्ने लाग्थ्यो । यो देख्दा विदेशको साथी सीप र क्षमता पो रहेछ जस्तो लाग्थ्यो । म दुई वर्षको भिसाको म्याद सकिएपछि यो वर्षमा घर फर्किएको छु । त्यहाँ कमाएको पैसा घरमा काम लाग्यो ।
217
42
0.8111
cc100-ne
train_0000087
विदेश जाने मनसाय बनाएका साथीहरुलाई म सीप सिकेर जान सल्लाह दिन्छु । किनकी सीप बिना त्यहाँ हरेक कुरामा जोखिम हुने रहेछ । हातमा सीप छ भने मालिक र कम्पनीले पनि राम्रो व्यवहार गर्छ । सीप र क्षमतालाई नै अरुले सम्मान दिन्छन् ।
219
42
0.8128
cc100-ne
train_0000088
विमान दुर्घटनाको कुरा संसदमा, ध्यान दिन सरकारलाई आग्रह – देशसञ्चार
66
10
0.8333
cc100-ne
train_0000089
काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले विमान दुर्घटना बारम्बार भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानु पर्ने बताएका छन् ।
150
22
0.8533
cc100-ne
train_0000090
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बडुले हुम्लामा बिहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बारम्बार भइरहने दुर्घटना अन्त्य नभए कम गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताएका हुन् ।
209
31
0.8565
cc100-ne
train_0000091
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ज्यान गुमाएका विदेशी नागरिकका परिवारले क्षतिपूर्ति पाएको तर नेपालीका परिवारले नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
176
22
0.8807
cc100-ne
train_0000092
युएस बंगला विमान दुर्घटनामा २३ नेपाली तथा २८ विदेशीको ज्यान गएको थियो ।
71
13
0.831
cc100-ne
train_0000093
विदेशी नागरिकका परिवारले २० हजार अमेरिकी डलरको दरले क्षतिपूर्ति पाएका छन् । तर नेपाली पीडितका परिवारले पाएका छैनन् ।
116
19
0.8448
cc100-ne
train_0000094
दुर्घटनाबारे छानबिन गर्न गठित समितिलाई क्षतिपूर्ति सम्बन्धी निर्णय गर्ने अधिकार नरहेकाले यस्तो भएको भन्दै सांसद बढुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
151
21
0.8675
cc100-ne
train_0000095
एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
221
35
0.8462
cc100-ne
train_0000096
'स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,' उनले भने, 'उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।'
254
40
0.8228
cc100-ne
train_0000097
टेलिकमले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने - मूल्याङ्कन अनलाइन
72
11
0.8472
cc100-ne
train_0000098
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट रु. ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
142
23
0.831
cc100-ne
train_0000099
कम्पनीको आज सम्पन्न दशौँ वार्षिक साधारणसभाले रु. ५५ प्रति शेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ । साधारणसभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको थियो ।
248
36
0.8548
cc100-ne
End of preview. Expand in Data Studio

CC-100 Nepali — Cleaned & Deduplicated

Cleaned, language-filtered, and deduplicated Nepali monolingual text from CC-100 suitable for transformer pretraining.

Statistics

Split Sentences
train 4,736,157
validation 48,328
test 48,329
total 4,832,814

Created: 2026-04-02

Pipeline

  1. Unicode normalisation (NFC + ftfy)
  2. Rule-based filters (length, Devanagari ratio ≥ 0.5, boilerplate)
  3. Language ID — fastText lid.176.bin, confidence ≥ 0.7
  4. Exact deduplication (MD5)
  5. Near-deduplication (char 13-gram bloom filter)
  6. 98/1/1 train/val/test split, seed 42

Usage

from datasets import load_dataset
ds = load_dataset("Titung/cc100-nepali-cleaned")
# Filter high-quality sentences
high_q = ds["train"].filter(lambda x: x["devanagari_ratio"] > 0.8 and x["word_count"] >= 5)

Citation

@inproceedings{conneau-etal-2020-unsupervised,
  title  = {Unsupervised Cross-lingual Representation Learning at Scale},
  author = {Conneau, Alexis et al.},
  year   = {2020}
}
Downloads last month
18